स्वास्थ्य, शिक्षा, जडिवुटी, पर्यटन र पूर्वाधार

डिजिटल प्रविधि र सुशासन हिमालीको आधार

header AD
All wards
आधारभूत जानकारी
प्रेमलाल भण्डारी
9843482265
ito.himalirulmun@gmail.com
हिमाली गाउँपालिका वडा नं. ६, धिम
Ward statistics
Population 3552
Households 647
Area 21.75
संक्षिप्त विवरण (Short Description)
हिमाली गाउँपालिका वडा नं. ६ नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित यस गाउँपालिकाको सबैभन्दा प्रमुख र रणनीतिक प्रशासनिक एकाइ हो ।भौगोलिक रूपमा यो वडा ३२.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र गाउँपालिकाको घरधुरी सर्वेक्षण अनुसार यो सबैभन्दा बढी जनसंख्या ३,५५२ र सबैभन्दा बढी ६४७ घरधुरी भएको वडा हो । यस वडाको प्रशासनिक नेतृत्व वडा अध्यक्ष प्रेमलाल भण्डारीले गरिरहेका छन। यस वडाको सबैभन्दा ठूलो विशेषता भनेको गाउँपालिकाको प्रशासनिक केन्द्र तथा प्रमुख व्यापारिक केन्द्र धुलाचौर (Dhulachaur) बजार यसै वडामा रहनु हो । जुन पछिल्ला वर्षहरूमा हुम्ला, जुम्ला, र मुगुका व्यापारीहरूका लागि समेत मुख्य आर्थिक केन्द्र र ट्रान्जिट हबका रूपमा विकसित भएको छ । यो वडाको धुलाचौर, धिम र बोल्ढिक जस्ता महत्वपूर्ण बस्तीहरू पर्दछन् र यहाँ प्रसिद्ध स्थानीय खौं मेला समेत आयोजना हुने गर्दछ ।
नक्शा दृश्य (Map View)
Ward map