स्वास्थ्य, शिक्षा, जडिवुटी, पर्यटन र पूर्वाधार

डिजिटल प्रविधि र सुशासन हिमालीको आधार

header AD

ट्याबको सामग्रीमा जानुहोस्।

सेवा विवरण

नयाँ व्यबसाय दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

हिमाली गाउँपालिका प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम

शुल्क विवरण

हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम

लाग्ने समय

साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र

सेवा प्रवाह समय

साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१.निवेदन पत्र
२.नागरिकताकाे प्रतिलिपी
३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४.२ प्रति फाेटाे
५.घर वहालकाे सम्झाैता
६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद
७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी

जिम्मेवार व्यक्ति / खण्ड

स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष

प्रक्रियाका चरणहरू

१.निवेदन पत्र
२.नागरिकताकाे प्रतिलिपी
३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४.२ प्रति फाेटाे
५.घर वहालकाे सम्झाैता
६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद
७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी

सम्बन्धित कानून

—

सेवा विवरण

याेजना सम्झौता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

याेजना शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

गाउँपालिकाको आर्थिक ऐन बमोजिम

शुल्क विवरण

गाउँपालिकाको आर्थिक ऐन बमोजिम

लाग्ने समय

साेहि दिन

सेवा प्रवाह समय

साेहि दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१.उपभोक्ता भेलाकाे निर्णय प्रतिलिपी
२.निमानुसार उपभोक्ता समितीकाे गठन
३.सम्बन्धीत वडाकाे सिफारिस
४.स्वीकृत याेजनाकाे लागत अनुमान

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव वा याेजना शाखा प्रमूख

प्रक्रियाका चरणहरू

१.उपभोक्ता भेलाकाे निर्णय प्रतिलिपी
२.निमानुसार उपभोक्ता समितीकाे गठन
३.सम्बन्धीत वडाकाे सिफारिस
४.स्वीकृत याेजनाकाे लागत अनुमान

सम्बन्धित कानून

—

सेवा विवरण

चार किल्ला प्रमाणित

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय वा गाउँपालिका

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

गाउँपालिकाको आर्थिक ऐन बमोजिम

शुल्क विवरण

गाउँपालिकाको आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र

सेवा प्रवाह समय

सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

जिम्मेवार व्यक्ति / खण्ड

सम्बन्धित फाँटका कर्मचारी

प्रक्रियाका चरणहरू

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

सम्बन्धित कानून

—

सेवा विवरण

व्यवसाय नवीकरण

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा वा सम्बन्धित फाँट

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

पालिकाको आर्थिक एन बमोजिम

लाग्ने समय

सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र

सेवा प्रवाह समय

सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव वा सम्बन्धित फाँटका कर्मचारी

प्रक्रियाका चरणहरू

१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा

सम्बन्धित कानून

—

सेवा विवरण

पञ्जिकरण(जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ)

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

नि:शुल्क(३५ दिन भन्दा बढी भएमा रू. २०० मात्र र प्रतिलिपिको रू. ५०० मात्र)

शुल्क विवरण

नि:शुल्क(३५ दिन भन्दा बढी भएमा रू. २०० मात्र र प्रतिलिपिको रू. ५०० मात्र)

लाग्ने समय

कार्यालय समय भित्र

सेवा प्रवाह समय

साेही दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. जन्म दर्ता ( बुवा आमाको नागरिकता , स्वास्थ्य संस्थाबाट प्राप्त जन्मको प्रमाण र दुई प्रति फोटो)
२्. मृत्यु दर्ता( मृतकको नागरिकता, सम्बन्धित ब्यक्तीको नागरिकता, मृतक सँगको नाता प्रमाणीत हुने कागजात )
३. विवाह दर्ता ( दुलाह र दुलहीको नागरिकता, दुलहीको आमा वा बुवाको नागरिकता, दुलाह र दुलहीको फोटो)
४. बसाई सराई दर्ता(बसाई सरि जाने ब्यक्तीहरुको नागरिकता वा जन्मदर्ता, दर्ता गराउने ब्यक्तीको नागरिकताको प्रतिलिपी, बसाई सरि जाने ब्यक्तीहरुमध्य एकजना उपस्थित हुनुपर्ने, आउनेको हकमा बसाई सरि आएको प्रमाण)
५. सम्बन्ध विच्छेद(अदालतबाट सम्बन्ध विच्छेद गरेको कागजातको प्रमाणीत प्रतिलिपी, पति पत्नीको नागरिकताको प्रतिलिपी, केटाको स्थाई ठेगाना सम्बन्धीत वडाको हुनुपर्ने)

जिम्मेवार व्यक्ति / खण्ड

पञ्जिकाधिकारी

प्रक्रियाका चरणहरू

सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्ने

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

महाअष्टमी

२०८३-०७-०२ | ००:००

महानवमी

२०८३-०७-०३ | ००:००

विजया दशमी

२०८३-०७-०४ | ००:००

पापांकुश एकादशी

२०८३-०७-०५ | ००:००

संयुक्त राष्ट्र संघ दिवस

२०८३-०७-०७ | ००:००

विश्व शहरीकरण दिवस

२०८३-०७-०८ | ००:००

कोजाग्रत पूर्णिमा

२०८३-०७-०९ | ००:००

नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)

२०८३-०७-०९ | ००:००

कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने

२०८३-०७-१० | ००:००

असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने

२०८३-०७-११ | ००:००

कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने

२०८३-०७-११ | ००:००

आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)

२०८३-०७-१२ | ००:००

कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने

२०८३-०७-१३ | ००:००

उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने

२०८३-०७-१३ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०७-१६ | ००:००

अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०७-१७ | ००:००

वडा समितिको नियमित बैठक बस्ने

२०८३-०७-१७ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०७-१९ | ००:००

गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने

२०८३-०७-२० | ००:००

स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने

२०८३-०७-२० | १८:१५

काग तिहार

२०८३-०७-२१ | ००:००

विश्व रेडियोग्राफी दिवस

२०८३-०७-२२ | ००:००

कुकुर तिहार

२०८३-०७-२२ | ००:००

लक्ष्मी पूजा

२०८३-०७-२२ | ००:००

गोवर्द्धन पूजा, म्ह पूजा

२०८३-०७-२४ | ००:००

भाइटीका

२०८३-०७-२५ | ००:००

फाल्गुनन्द जयन्ती

२०८३-०७-२५ | ००:००

विश्व निमोनिया दिवस

२०८३-०७-२६ | ००:००

शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०७-२७ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०७-२७ | ००:००

विश्व मधुमेह दिवस

२०८३-०७-२८ | ००:००

छठ पर्व

२०८३-०७-२९ | ००:००

सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)

२०८३-०७-३० | ००:००

विषयगत समितिहरुको बैठक बस्ने

२०८३-०७-३० | ००:००